
भोजपुर । टेम्केमैयुङ गाउँ पालिका १ भोजपुरमा लुडो र तास खेलको कारण झैझगडा हुदै आएको भन्दै नखेलाउन सुचना नै जारी गरेको छ ।
निमित्त वडा अध्यक्ष गणेश राईले एक सुचना जारी गर्दै तास र लुडो नखेल्न नखेलाउन सुचना नै जारी भएको हो ।
वडा कार्यालयको लेटरप्याडमा कार्यालयको छाप लगाएर यसरी लुडो नखेल्न र नखेलाउन भन्ने सुचना जारी भएको सम्भवत पहिलो हो ।





