भोजपुर । टेम्केमैयुङ गाउँ पालिका १ तिम्माले लुडो तास नखेल्न नखेलाउन सार्वजानिक सुचना जारी गरेको छ ।
समाजमा बिकृति बिसंगती बढेको र झैझगडा हुने गरेको भन्दै साउन २६ गते सार्वजानिक सुचना जारी गरेको हो ।
वडा कार्यालयको निमित्त वडा अध्यक्ष गाणेश राईले हस्ताक्षर गरेको सुचनामा खेलेको र खेलाएको पाइए कानुन अनुसार कारबाही गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया