पथरी । विराटनगर महानगरपालिका १४ मा ४० केजी गाँजा प्रहरीले पक्राउ गरेको छ ।
को १७ प ८६३ नम्बरको मोटरसाइकल सहित गाँजा पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार चेक गर्ने क्रममा मोटरसाइकल चालक भागेर फरार भएको जनायो ।
यो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया