पथरी । पथरी नगर अस्पतालमा प्रदेश सभा सदस्य मानबहादुर लिम्बुले अनुगमन गरेका छन ।
आज शुक्रबार अस्पतालको आकस्मीक कक्ष निर्माणाधिन अवस्थामा रहेको भवनको अनुगमन गरेका हुन
अस्पतालमा बिरामी कुरुवा बस्ने र अब्यवस्थीत पार्किङ ब्यवस्थीत बनाउन पहल आजकै दिन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । डेङगु संक्रमणको कारण बिरामी भएकाहरुलाई समेत हेरेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

तपाईको प्रतिक्रिया