भोजपुर । षडानन्द नगरपालिका ७ भोजपुरको अरुण माबिमा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको ।
हिजो २९ गते शनिबारको दिन करिब ५ सय जना बिद्यार्थीहरुको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
इलाका प्रहरी कार्यालय दिङलाबाट प्रनि कैलाशकुमार अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले बालअधिकार सम्बन्धी सचेतना कार्यक्रमको सहजी करण गरेका थिए । तस्वीर तथा समाचार स्रोत जिप्रका भोजपुर

तपाईको प्रतिक्रिया