गाइघाट । त्रियुगा नगरपालिका ६ पटेर्वा उदयपुरबाट लागुऔषध सहित ३ जना युवा पक्राउ परेका छन ।
प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ५ बस्ने वर्ष २० का सुबिन राई, वर्ष २२ का बिष्णु श्रेष्ठ र वर्ष २० का अनिल राईलाई पक्राउ परेका हुन ।
उनिहरुको साथबाट एपिडोल १४९ ट्याब्लेट र स्पासपेन १५० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया