भोजपुर । भोजपुरको अरुण गापामा भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ ।
रातामाटेका ४७ वर्षका सुर्यबहादुर खत्रीले आफैंले चलाएको भरुवा बन्दुकको छर्रा लागेपछी उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मंगलवार बेलुकाको समयमा भरेर राखेको बन्दुक पडकेर छर्राले उनको पेटमा लागे पछि उनलाई उपचारको जिल्ला अस्पताल भोजपुरमा उपचारको लागी लगिएको थियो ।

तपाईको प्रतिक्रिया