खोटाङ । नेपाली कांग्रेस पार्टीले साकेला गाँउपालिकामा सिजन राईको नाम सिफरिस गरेको छ ।
ऐतिहासिक ६२/६३ जनआन्दोलनको घाइते समेत रहेका राईलाई गाँउपालिका अध्यक्षको उम्मेद्धवार बनाउने सर्बसम्मतीको साथ निणर्य गर्दै सिफरिस गरेको हो ।
पार्टीको खोटाङ जिल्ला सदस्य राई लोकप्रिय युवा नेता हुन ।

तपाईको प्रतिक्रिया