विराटनगर । लागुऔषधका फरार प्रतिवादी पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय विराटनगरको (पिआइटी) बाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका धरान उपमहानगर पालिका १४ बस्ने वर्ष २४ का पारुहाङ राई २८ दिनका लागी जेल चलान भएको प्रहरीले जनायो ।
राईलाई जिल्ला अदालत सुनसरीले २०६९ चैत्र १५ गतेको फैसला अनुसार कैद भुत्तान गर्नका लागी झम्का कारागार पठाइएको जानकारी दियो ।

तपाईको प्रतिक्रिया