खोटाङ । नेपाली कांग्रेस साकेला गाउपालिकाले राजेन्द्र राईलाई २ नम्बर वडाको वडाअध्यक्षको उम्मेद्धवार बनाएको छ ।
केन्द्र र प्रदेशमा गठबन्धनको बिषयमा बृहत छलफल भए पनि स्थानिय स्तरमा पार्टीका कार्यकर्ताहरुले चर्को दबाब दिदै गठबन्धन नगर्न भनिरहेका छन ।

तपाईको प्रतिक्रिया