
पथरी । पथरी उर्लाबारी सडक खण्डमा दुघटना हुँदा एकजना पहिचान नखुलेको पुरुष मानिसको मृत्यु भएको छ ।
हिजो बेलुका राती करिब ९ बजेको समयमा दुरघटनामा पहिचान नखुलेको पुरुष मानिसको मृत्यु भएको हो ।
मृतकलाई दुरघटना गराउने गाडी इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शव मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मंगलबारे रहेको जनाइएको छ ।




