लेटाङ । लेटाङ नगरपालिका–९ बस्ने वर्ष ३२ का भिम भण्डारीलाई बिहीबार साँझ प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका–१६ हुलास चोक मोरङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
आवश्यक कारबाहीको लागी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया