
सुमित्रा भण्डारी मधेश प्रदेश प्रमुख पदमा नियुत्त भएकी छिन ।
मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीको उपाध्यक्ष समेत रहेकी भण्डारी मधेस प्रदेशको प्रदेश प्रमुख पदमा नियुक्त भएकी हुन ।
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी भण्डारी नेपाल परिवार नियोजन संघ, दमकस्थित खानेपानी उपभोक्ता समिति, जिल्ला शिक्षा समिति लगायतका संघ संस्थामा काम गरिसकेकी थिइन ।
भण्डारीलाई डेनमार्कको राजदूत प्रस्ताव गरेको थियो




