दमक । गौरीगञ्ज गाउँपालिका– १ बिर्खेबस्ति झापाका एक ब्यात्तीको आगलागीमा परेर मृत्यु भएको छ ।
तरकारी खेतीका लागी परालको छानामा लागेको आगलागीमा परि स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरेको घटना स्थलमा नै मृत्यू भएको हो ।
प्रहरी चौकी महाभाराले घट्नास्थल सुरक्षित राखेको र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली अनुसन्धान अगाडी बढाएको बताएको छ ।
मृतक शवलाई पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाइएको छ प्रहरीले जानकारी दिएको छ ।




