धरान । धरान उप–महानगर पालिका १८ मा एक महिलाको शव फेला परेको छ ।
(घोपा क्याम्प परिसर) मा एक महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अनुसन्धान भइरहेको जनाइएको छ । घटना स्थलमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धानको काम गरिरहेको प्रहरीको भनाई रहेको छ ।




