गाइघाट । बेलका नगरपालिका–९ वर्ष ३८ का सन्तोष कुमार माझीले करणी गरेको अभियोगमा पक्राउ परेका छन ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया