पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा ५ हजार ७० जना मतदाता रहका छन ।
निर्वाचन आयोग नेपाल, स्थानिय तह निर्वाचन २०७९, तथा निर्वाचन अधिकृत कार्यालय पथरीशनिश्चरे १ का कर्मचारी लुकनाथ लुकनाथ उप्रेतीले जानकारी दिए अनुसार वडा नम्बर १० मा यो मतदाता संङख्या रहेको हो ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० गरि केन्द्र हिरक माबि स्थानको मतदान केन्द्रबाट आफनो मत जाहेर गर्नेछन ।

तपाईको प्रतिक्रिया