
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ६ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: स्वतन्त्र जयबहादुर तामाङ ९६० विजयी
२: नेकपा एमाले: पदमबहादुर धिमाल ८३७ दोस्रो
३: नेपाली कांग्रेस ज्ञानबहादुर बस्नेत ५२७
४: नयाँ शत्ती पार्टी नेपाल, सुवोल राजवंशी १९९
५: नेकपा माओबादी केन्द्र डिल्लीराम चौलागाई १००
६: जनजागरण पार्टी नेपाल, प्रिती राई ११
७: राप्रपा सहदेव पासवान ४
स्रोत निर्वाचन आयोग नेपाल




