पथरी । स्थानिय निर्वाचन २०७९ आज बैसाख ३० गते शान्तीपूर्ण रुपमा सम्पन्न भए पनि मत गन्ने विषयमा बिवाद सुरु भएको छ । सरासरी मत गनेर जानेकी भोली मत गन्ने भन्ने विषयमा भएको हो ।