
पथरी । आजदेखी लागु हुनेगरी पेट्रलको मुल्य १८० रुपैयाँ प्रति लिटर तोकिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो । मट्टीतेल र डिजलको १६३ रुपैयाँ पर्नेछ भने ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ पर्नेछ ।




