
पथरी । आजदेखी भारतलाई नेपालमा उत्पादन भएका कालिगण्डकीको बिजुली बेच्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेर उत्पादन थालिएको बिजुली १ सय ४४ मेगावाट क्षमताको बिजुली भारतलाई शनिवार राती १२ बजेको समयबाट बिक्री गर्न गर्न थालिएको हो ।
नेपाल बिधुत प्रधिकरणले कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात गर्न थालिएको थियो ।




