एजेन्सी । आर्थिक शंकट ब्यहोरी रहेको श्रीलङकाले यस वर्षदेखी खतियोग्य जमिनमा अन्नबाली लगाउने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका गर्ने पायोजनको लागी निर्देशन दिएको छ । ।
रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा गिरावट आए पछि रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा गरी कृषिमा आत्मा निर्भर बन्न जनतालाई आग्रह गरेको समाचार संस्था न्हिाले बताएको छ ।

तपाईको प्रतिक्रिया