
पथरी । ककनी गापा ७ मा माइला विक नाम गरेका ब्यात्ती बिजुलीको तारमा बसेका कारण बिजुली उत्पादन नै बन्द गरिदिएका छन । माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द हुने बिजुलीलीको पोल हुदै तारको बिच भागमा बसेको कारण बिजुली उत्पादन नै बन्द गरिदिएका हुन । केका लागी उनि चढेका हुन थाहा नभएको प्रहरीको भनाई रहेको छ । प्रहरी तल झर्न आग्रह गर्दै फकाए पनि उनि हाल सम्मा मानेका छैनन् । उनि तल नझरेका कारण बिद्युत सर्वर नै बन्द भएको स्थानिय मिडियाहरुले उल्लेख गरेका छन ।




