पथरीमा छठ पुजाको लागी तयारी गर्दै स्थानिय

पथरीमा छठ पुजाको लागी तयारी गर्दै स्थानिय
पथरी । पथरी शनिश्चरे १ (छठ पोखरी) लाटी खोलामा बिहीबार बेलुकादेखी सुरु हुने छठ पुजाको तयारी तिब्र गतिमा गरिरहेको छ । बेलुकाको सुर्यलाई अर्ध दिएर रातभर जाग्रम बसी शुक्रबार बिहान सम्पन्न हुने छठ पुजाको तयारी धमाधम भइरहेको हो । घाट वरिपरी पण्डाल टाग्ने काम भइरहेको र भजन किर्तनका लागी मञ्च बनिरहेको छ । बत्ती जडान र पोखरी सफाइको काम भोलीदेखी गरिने पुजा आयाजक समितिका अध्यक्ष सहदेव शाहले जानकारी दिए । ...

चौतारी सामुदायिक वनमा पुनः टंक कन्दङवा अध्यक्ष

चौतारी सामुदायिक वनमा पुनः टंक कन्दङवा अध्यक्ष
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा रहेको चौतारी सामुदायिक वन उपभोत्ता समुहको अध्यक्ष टंक कन्दङवा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन । कत्तिक ९ गते समुहको कार्यालयमा भएको २५ औं साधरण सभाबाट दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा कन्दङवालाई सर्वसम्मत निर्वाचित गराइएको हो । समितिको उपाध्यक्षमा रिता ढकाल राई, सचिव गंगा प्रसाद रिजाल, सह सचिव शान्ति जवेगु, कोषाध्यक्ष रिना श्रेष्ठ, सदस्यहर...

नगर स्तरिय भजन प्रतियोगिता सम्पन्न

नगर स्तरिय भजन प्रतियोगिता सम्पन्न
भूमिप्रसाद पाठक पथरी । पथरी शनिश्चरे नगरपालिका ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ । आज कात्तिक १० गते शनिबारको दिन महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको संयुक्त रुपमा आयोजनामा उक्त कार्यक्रम आयोजना गरेको हो । भजन किर्तन प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय क्रमशः दिर्घायु हरि किर्तन मण्डली, पशुपति हरिकिर्तन, ज्ञान कुञ...

श्रमिकद्वयलाई सहयोग प्रदान

श्रमिकद्वयलाई सहयोग प्रदान
पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले विपन्न श्रमिकद्वयलाई आर्थिक सहयोग गरेको छ । आज पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक पर्दिपकुमार राई र वडा नं. १ का विपन्न मृतक् श्रमिक एनबहादुर तामाङकी श्रीमती गोपी वलोन तामाङलाई आर्थिक सहयोग प्रदान गरिएको हो । अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष भीमकुमार राईले पर्दिपकुमार राईलाई १५...

पथरी शनिश्चरेमा हात्तीपाइले रोग संक्रमित खोज्दै विज्ञ टोली

पथरी शनिश्चरेमा हात्तीपाइले रोग संक्रमित खोज्दै विज्ञ टोली
पथरी । पथरी शनिश्चरे नगरमा हात्तीपाइले फाइलेरिया संक्रमणको अवस्था अध्यान गर्न विज्ञ तथा बिशेषज्ञटोलीले स्थलगत रुपमा अध्ययनको काम गरिरहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको टोलीले पथरी शनिश्चरे नगरमा अध्ययनको गरिरहेको हो । पथरी शनिश्चरे नगरपालिकाको वडा न. १, ३, ५, ७ र ९ मा बसोबास गर्ने एक वडा बराबर १ सय ५ जनाको स्थलगत रुपमा रक्...

शिक्षिका इन्द्रमाया गुरुङले विद्यालयमा अक्षयकोष स्थापना गरिन

शिक्षिका इन्द्रमाया गुरुङले विद्यालयमा अक्षयकोष स्थापना गरिन
पथरी । दुर्गा मावि पथरी शनिश्चरे नगरपालिका ७ मोरङमा कार्यरत शिक्षिका इन्द्रमाया गुरुङले अक्षयकोषको स्थापना गरिदिएका छिन । ६०औं बालदिवसका अवसरमा आयोजित कार्यक्रममा शुक्रबार ४० हजार १ सय ५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएकी हुन । शिक्षिका इन्द्रमाया गुरुङले ्आप्mनो सासु÷ससुरा स्व. छत्रबहादुर गुरुङ र स्व. विष्णुकुमारी गुरुङ नाममा अक्षयकोषको स्थापना गरिदिएको बताएकी छिन । साकेला गाउँपालिका वडा नं...

बेहोश अवस्थामा भेटिएकी एक महिलाको मृत्यु

पथरी । पथरिशनिश्चरे वडा नम्बर १ , पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम बस स्टेण्ड छेउमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । आज दिउसँसो ३ः२० बजेको समयमा बेहोस अवस्थामा भेटिएकी फिदिम ८ पाँचथरकी वर्ष ६० की डम्मर माया मुखियाको मृत्यु भएको हो । सडकमा बेहोस अवस्थामा भेटिएकी मुखियलाई इलाका प्रहरी कार्यालयको टोली उद्धार गरेर पथरी नगर अस्पतालमा पुर्याको थियो । के कारण निधन भएको हो भनेर पुर्ण ...

कन्तुरको २३ औं वार्षिक साधरण सभा सम्पन्न

कन्तुरको २३ औं वार्षिक साधरण सभा सम्पन्न
पथरी । पथरी शनिश्चरे नगरपालिका १ मा स्थापित कन्तुर बहुउदेश्य सहकारी संस्था लि. पथरी शनिश्चरे १ मोरङको २३ औं साधरण सभा सम्पन्न भएको छ । आज २०८१ भदौ २३ गते आइतबार नर्बदेश्वर शिवालय मन्दिरमा २३ औं साधरण सभा सम्पन्न भएको हो । संस्थाका सचिव युवराज चौंलागाईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ४३ लाख ५ हजार १५ रुपैयाँ ८४ पैसा खुद आम्दानी गरेको जनाएको छ । संस्थाको शेयर पुँजी ३ करोड १ लाख ९० हजार १ सय र...

निजामती सेवा दिवसमा २ जना कर्मचारी सम्मानित

निजामती सेवा दिवसमा २ जना कर्मचारी सम्मानित
पथरी । आज भदौ २२ गते २१ औं निजामती सेवा दिवस २०८१ को अवसरमा २ जना कर्मचारी सम्मानित भएका छन । पथरी शनिश्चरे नगरपालिकाले निजामती दिवसको अवसरमा कर्मचारीद्वय कम्प्युटर अपरेटर विनोद पराजुली र अमिन सागर श्रेष्ठलाई नगद रु. १५ हजार सहित दोसल्ला ‘व्यावसायिक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ कार्यालय परिसर सरसफाई कार्यक्रम भए पश्चात उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गर...

फ्रेस जुस हावस संचालनमा

फ्रेस जुस हावस संचालनमा
पथरी । पथरी शनिश्चरे २ बुद्धचौक मोरङमा निमाम फ्रेस जुस हावसको स्थानिय युवा किमजो राईले संचालनमा ल्याएका छन । हिजो भदौ २ गतेबाट करिब ४ लाख ५० हजार रुपैयाँ लागतमा युवा ब्यवसायी राईले जुस हावस संचालनमा ल्याएका हुन । अनार, स्याउ, खर्बुजा, कोला, आँप, कटहर, ड्राइगन फुट र स्टेबरी लगायत फलफुलहरुको जुस ग्राहकको अर्डर अनुसार बनाएर दिने गरि जुसहावस संचालनमा ल्याएको संचालक राईले बताए । जुसको मूल्य भने फल...