श्रमिकद्वयलाई सहयोग प्रदान
पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले विपन्न श्रमिकद्वयलाई आर्थिक सहयोग गरेको छ ।
आज पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक पर्दिपकुमार राई र वडा नं. १ का विपन्न मृतक् श्रमिक एनबहादुर तामाङकी श्रीमती गोपी वलोन तामाङलाई आर्थिक सहयोग प्रदान गरिएको हो । अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष भीमकुमार राईले पर्दिपकुमार राईलाई १५...









