ड्रा्इगन फ्रुटबाट राम्रो आम्दानी लिन सकिन्छ

ड्रा्इगन फ्रुटबाट राम्रो आम्दानी लिन सकिन्छ
पथरी । प्रेम साम्बा लिम्बु केही समय बैदेशिक रोजगारीमा रहे । अहिले ५० वर्ष पुगेका प्रेम आफनो बुढयौलीपनलाई कृषि पेशामा समर्पित गर्न लागेका छन । बुबा सुब्बा खलक । पथरीशनिश्चरे २ देवीगञ्जमा बुवाकै अमृतको रुपमा पाएको अंस बापतको केही जग्गामा ड्राइगनफ्रुटको खेती सुरु गरका छन । युमा कृषि फार्म दर्ता गरेर सञ्चालनमा ल्याएका लिम्बुले ड्राइगन फ्रुटका बिरुवा सुनसरीको रामधुनी स्थीत कृपासुर घलेको फार्मबाट ल्य...

माहुरीसंग रमाउने किष्णा राईले २ लाख आम्दानी गरे

माहुरीसंग रमाउने किष्णा राईले २ लाख आम्दानी गरे
पथरी । पथरीशनिश्चरे २ शान्तीचौकका कृष्णाकुमार राई बिगत ५ वर्षदेखी माहुरी पेशालाई अंगालेका छन । ८० हजार पहिलो लगानी गरेका राईले माहुरी पालनमा हुने द्:ख सुखका कथा सुनाए । माहुरी पालन पेशा आफैमा सुन्दर पेशा रहको सुनाए । हर्सित मुद्रामा राईले यस सिजनमा २ लाख आम्दानी गरे । यो आम्दानी नराम्रो आम्दानी होइन । माहुरी घार अहिलेको बजार मुल्यमा प्रतिगोटा माहुरी सहित १० हजार रहेको छ । स्थानिय लोकल जातको माहु...

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने
के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक...

भोक्राहामा अजिङ्गर फेला

भोक्राहामा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षे...

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
राजविराज। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रत्वालामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिमा लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स १ च १६८३ नम्बरको पिकअप भ्यान अनियिन्त्रित भई स्थानीय पैदल यात्रीलाई ठक्कर दिदाँ ५५ वर्षीय दुखी लाल लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते लेखीलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार गराई थप उपचार...