बुद्धिचाल तर्फ निलम बस्नेत प्रथम

बुद्धिचाल तर्फ निलम बस्नेत प्रथम
  पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० मा आयोजित बुद्धिचाल बिधा तर्फ निलम बस्नेत ८ अङक जोडदै प्रथम भएका छन । आज शनिबार भएको खेलमा पथरीशनिश्चरे १ निवासी बस्नेतले देबेन्द्र वनेम लिम्बुलाई पराजित गर्दै प्रथम ट्रफि कब्जा गरेका हुन । प्रतियोगिताको दोस्रो स्थान तिर्थराज सुब्बाले ८ अङक लिएर कब्जा गरे । उनिहरु प्रथम दोस्रो हेडटु हेडका आधार प्रथम र दोस्रो भएका हुन । पूर्व मोरङ च्याम्पीय...

सातौं राउण्डमा राई र बस्नेतको भिडन्त

सातौं राउण्डमा राई र बस्नेतको भिडन्त
पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० को बुद्धिचाल खेल तर्फ २ पटकको पूर्व मोरङ च्याम्पीयन १६१५ रेटिङ रहेका अमिर राई र निलम बस्नेत बिच प्रतिस्पर्धा हुने भएको छ । छैठौं चरणसम्मा अपराजित यात्रा तय गरेका राई र बस्नेत बिच भोली शुक्रबार प्रतिस्पर्धा हुने भएको हो । सिनभिलेज पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल खेलमा आज भएको खेलमा १५९८ रेटिङ रहेका पूर्व मोरङ च्याम्पीयन लोक सागर सम्बालाई ...

किर्तिपुर सेमिफाइनल प्रवेश

किर्तिपुर सेमिफाइनल प्रवेश
पथरी । आज माघ १० गते सम्पन्न भएको खेलमा यूनिटि स्पोर्टस् क्लवले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको छ । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आजको खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुरले राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो । युनिटी स्टाइकर निरोज धिमालले एक्लैले खेलको २२ औं र ३० औं मिनेटमा गरेको गोल नै निर्णयक भएको थियो । खेलको म्यान अफ द ...

राष्ट्रपति रनिङ सिल्ड पंचायतमा हुने

राष्ट्रपति रनिङ सिल्ड पंचायतमा हुने
पथरी । माघ १८ गते देखी २० गतेसम्मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पञ्चायत माविको खेलमैदानमा संचालनमा हुने भएको छ । हिजो मंगलबार नगरपालिकामा बसेको बैठकले पथरीशनिश्चरे नगरपालिका १ मा संचालन हुने भएको हो ।

छैठौं अन्तराष्ट्रिय रिफ्यूजी च्यालेन्ज कप फागुन १० बाट हुने

छैठौं अन्तराष्ट्रिय रिफ्यूजी च्यालेन्ज कप फागुन १० बाट हुने
पथरी । “म होइन हामी खेल्नेछौं र जित्ने छौं” भन्ने नारा सहित पथरीशनिश्चरे नगरपालिका १० प्रस्तावित शिविरडाँडा रंगसालामा फागुन १० गतेबाट छैठौं रिफ्यूजी च्यालेन्जकप २०२४ हुने भएको छ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा राइजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ हुने भएको हो । कञ्चनजङ्घा फुटब...

अस्त्रले चुम्यो उपाधी

अस्त्रले चुम्यो उपाधी
पथरी । कात्तिक १० गतेबाट संचालन भएको पथरीशनिश्चरे प्रीमियर लिगको उपाधी आइतबारे अस्त्रले उपाधी चुमेको छ । आज प्रस्तावित पथरी रंगसालमा आइतबारे अस्त्रले गोर्खा लिजेण्डलाई ६ विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबार...

आइतबारे अस्त्र फाइनलमा

आइतबारे अस्त्र फाइनलमा
पहिलो क्लिफायरमा गोर्खा लिजेन्डलाई ६ बिकेटले पराजित गर्दै आइतबारे अस्त्र चौथो पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको क्लिफायरमा आइतबारेले गोर्खालाई निराश बनाएको हो । २११ रनको लक्ष्यलाई आइतबारेले १९ ओभर ३ बलमा ४ बिकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ को निम्तो पाएको गोर्खाले २० ओभरमा २ बिकेटको क्षतीमा २१० रन बनायो । गोर्खाक...

बुद्ध युनाइटेडलाई ५ बिकेटले पराजित गर्दै रोयल किङ

अर्जुन काफ्ले पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको प्ले अफमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्ध युनाइटेडले २० ओभरमा ५ बिकेटको क्षतीमा १५७ रन बनायो । बुद्ध युनाइटेडका सतिस यादबले अर्धसतक प्रहार गरे पनि टिमलाई जोगाउब सकेन्न । उनले ब्याक्तीगत ७३ रन प्रहार गरे भने समीर कार्कीले ३० रन प्रहार गरे । रोयल किङका शिवन यादबले २ तथा दिवस राजबंशीले १ बिकेट लिए । १५८ को लक्ष्य...

आइतबारे प्ले अफमा , बिरेन्द्रनगर प्ले अफ नजिक

आइतबारे प्ले अफमा , बिरेन्द्रनगर प्ले अफ नजिक
अर्जुन काफले पथरी ।  आइतबारे अस्त्र अपराजित रहदै पथरीशनिश्चरे प्रीमियर लिगको प्ले अफमा पुग्ने पहिलो टिम बन्दा बिरेन्द्रनगर स्टिल टाइगरले समेत प्ले अफमा पुग्ने सम्भाबनालाई जिवित राखेको छ । साबिक बिजेता सात बाघ भने लिग चरण बाटै बाहिरिएको छ । आइतबारेले गोर्खा लिजेण्ड माथी ७ बिकेटले जित निकाल्दा बिरेन्द्र नगरले सातबाघलाई ११६ रनले पराजित गरेको छ । पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रीएको गोर्खाले...

क्रिकेट खेलाडीलाई नोवेल अस्पतालबाट नगद पुरस्कार घोषणा

क्रिकेट खेलाडीलाई नोवेल अस्पतालबाट नगद पुरस्कार घोषणा
पथरी । नेपाल राष्ट्रिय क्रिकेट टिमलाई नोवेल मेडिकल शिक्षण अस्पतालबाट नगद पुरस्कारको घोषणा गरेको छ । मानव स्वास्थ्यको क्षेत्रमा गरिबहरुको निशुल्क उपचार सल्यक्रिया गरेर गरिरहेको नोवेल अस्पतालले आइसिसि टि २० क्रिकेटको सेमिफाइनल पुगेको अवसरमा अफिसियल सहित खेलाडीलाई पन्ध्रलाख नगद पुरस्कार घोषणा गरेको हो । नोवेल मेडिकल शिक्षण अस्पतालका कार्यकारी अधिकारी भोगेन्द्र प्रसाद उपाध्यायले हिजो असोज १५ गते ब...