पथरी । माघ १८ गते देखी २० गतेसम्मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पञ्चायत माविको खेलमैदानमा संचालनमा हुने भएको छ ।
हिजो मंगलबार नगरपालिकामा बसेको बैठकले पथरीशनिश्चरे नगरपालिका १ मा संचालन हुने भएको हो ।