बुद्धिचाल तर्फ निलम बस्नेत प्रथम
पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० मा आयोजित बुद्धिचाल बिधा तर्फ निलम बस्नेत ८ अङक जोडदै प्रथम भएका छन ।
आज शनिबार भएको खेलमा पथरीशनिश्चरे १ निवासी बस्नेतले देबेन्द्र वनेम लिम्बुलाई पराजित गर्दै प्रथम ट्रफि कब्जा गरेका हुन ।
प्रतियोगिताको दोस्रो स्थान तिर्थराज सुब्बाले ८ अङक लिएर कब्जा गरे । उनिहरु प्रथम दोस्रो हेडटु हेडका आधार प्रथम र दोस्रो भएका हुन । पूर्व मोरङ च्याम्पीय...









