खेलकुद सप्ताह आइतबार सम्पन्न
वडा स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी भएर प्रथम स्थान हासिल गर्न सफल भएको वडा न. १ ट्रफी, मेडल र नगद पु्रस्कार प्रदान गर्दै नगर प्रमुम मोहन तुम्बापो ।
पथरी । पथरीशनिश्चरे नगरपालिकाको २ नम्बर वडा कार्यालयले आयोजना गरेको खेलकुद सप्ताह आइतबार सम्पन्न भएको छ ।
पथरीशनिश्चरे २ गोलचौरीमा सम्पन्न खेलकुद सप्ताहमा बिभिन्न खेलकुद प्रदर्सन र खेलकुदमा सहभागी भएर प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार व...









