वतृत्वकलामा पंचायतको निवा र निबन्ध लेखनमा जनताकी जनिता प्रथम
पंचायत मावि पथरी शनिश्चरे १ मोरङका प्रतियोगितामा प्रथम र दोस्रो भएकी निवा चेम्जोङ, रेनसा राई र विद्यालयका शिक्षक शम्भु थापा । तस्वीर तिम्मा न्यूज
पथरी । पथरी शनिश्चरे नगरपालिकाले ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको वतृत्व कला प्रतियोगितामा पथरी शनिश्चरे १ मोरङमा रहेको पञ्चायत माध्यमिक विद्यालयकी निवा चेम्जोङ प्रथम भएकी छिन ।
पथरी शनिश्चरे ९ मोरङमा रहेको सिंहबाहिनी माविका अग्रिम खड्का...










