रामपुर । ट्युसन पढ्न गएकी बालिका मृत अवस्थामा भेटिएका छ ।

 

बेलका नगरपालिका ३ बुद्धचौक बस्ने १५ वर्षकी कविता सुनुवार सोही ठाउको जसोधा खोलामा मृत अवस्थामा भेटिएकी छि । घरबाट बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी सुनुवारको हत्या भएको हुन सक्ने स्थानियले अनुमान गरेको छ ।
बेलका नगरपालिका स्थीत कोसी जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत बालिका एसइइ परीक्षाको तयारी थिइन ।
इलाका प्रहरी रामपुरले घटना स्थलको प्रकृति हेर्दा हत्या हुनसक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया