रामपुर । बेलका नगरपालिकामा मंगलवार बिहान मृत अवस्थामा भेटिएकी कविता सुनुवारको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानिय कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारलाई उनिसंगै एउटै सोही स्कूलमा पढ्ने साथीले नै हत्या गरेको छ । हत्याको अनुसन्धान भइरहेकोले उनिहरुको नाम सार्वजानिक गरेको छ ।
(एसईई) परिक्षाको तयारीमा रहेकी १६ वर्षकी कविता सदाको समय बिहान ५ बजे नै मंगलवार पनि विद्यालयले नै सञ्चालन गरेको टियुशन पढन निस्केकी थिइन ।

तपाईको प्रतिक्रिया