इलाम । नेकपा एमालेले पार्टी इलामले सोही नगरपालिका वडा नम्वर ५ को उम्मेद्धवार सर्वसम्मत रुपमा चयन भएको घोषणा गरेको छ ।१ वडा अध्यक्ष दुई खुला सदस्य, एक महिला र एक दलित महिला सदस्य पद्को उम्मेद्धवार सर्वसम्मत चयन गर्दै नगर पार्टीमा सिफरिस गरेको हो ।
वडा नम्वर ५ को वडा अध्यक्ष पद्को उम्मेद्धवारको लागी गृष्म सुब्बा, सदस्यमा जीतबहादुर श्रेष्ठ (जीबी) र गायत्री बजगाई खुला सदस्यमा बिष्णु तुम्बापो दलित महिला सदस्यमा बलिमाया घतानीलाई सिफारिस गरेको थियो ।






