काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नेपाल सरकारले शुक्रवार निलम्बन गरेको छ ।

 


शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठाउदै विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले थियो । यस विषयमा अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो ।
गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ सहित बसेको मन्त्रीपरिषदको बैठकले निलम्बन गर्ने निणर्य गरेको थियो ।
अधिकारीलाई निलम्बन गरेपछि डेपुटी गर्भनर निलम ढुंगानालाई कार्यबहाक दिइएको छ ।

तपाईको प्रतिक्रिया