पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले शुक्रबार रकेट आक्रमण गरेको छ ।

 


आक्रमणमा परि युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा रेल पर्खिएर बसेका कम्तीमा ५० सर्बसाधरणको मृत्यु भएको हो ।
पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले शुक्रबार रकेट आक्रमण गरेको थियो ।
चौतर्फी रुपमा आर्थिक नाकाबन्दी खेपिरहेको रुसको आक्रमणमा ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । रुसी आक्रमणमा परि ३०० जना भन्दा बढी घाइते भएका उल्लेख छ ।

तपाईको प्रतिक्रिया