दित्तेल । साकेला गाउँपालिका वडा न.२ रतन्छा मबुको एक घरमा आगलागी भएको छ ।
चक्रप्रसाद फुयालको घरमा बिहान करिव ३ बजेर ४० मिनेटको समय घर आगलागी भएको हो ।
रातीको समयमा आगलागी भएको कारण क्षतीको बिवरण संकलन भइनसकेको प्रहरीचौकी रतन्छाले जनाएको छ ।
आगलागीबाट मानविय क्षती नभए पनि धनमालको क्षती भएको स्थानिय बिनोद राईले बताए ।






