बेलबारी । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले स्थानिय निर्वाचनमा कुनै पनि पद्मा उम्मेद्धवारी नदिने बताएकी छिन ।
उपप्रमुख पराजुलीले स्थानिय निर्वाचनमा नदोहोर्‍याने बताउदै पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्ने बताउदै उम्मेद्धवार नबन्ने घोषणा गरिन ।
नेकपा एमाले पार्टी मोरङको जिल्ला कमिटी सदस्य रहेकी पराजुलीले गरेको उत्त घोषणालाई पार्टीका नेता कार्यकर्ताहरुले त्याग गरेको बताएका छन ।

तपाईको प्रतिक्रिया