
पथरी । नेकपा माओवादी केन्द्रको देबिगञ्ज टोल कामिटी गठन गरेको छ । मंगलबार एक भेलाको आयोजना गरि जिसस राईको संयोजक्त्वमा १७ सदस्य टोल कामिटी गठन गरेको हो । समितिको सदस्य सचिवमा कमल राई सदस्यहरुमा मेखबहादुर राई, वीरबहादुर मगर, मनकुमार राई, माइतराज बिक, फुलप्रसाद राई, लभराज तिम्सीना, बुद्धिमत बिक रुद्र श्रेष्ठ, राज राई, उमेश राई टेक राई मणिकुमार राईं र गंगा राई रहेका छन ।
उत्त भेलामा पार्टीका केन्द्रिय सदस्य लालबहादुर सुस्लङ मगर मगर लगायतका उपस्थिती रहेको थियो ।
फोटो मान दियाली






