
वडा अध्यक्षको उम्मेद्धवारको लागी ५ जनाको नाम सिफारिस
पथरी । नेकपा एमाले पार्टीको वडा नम्वर ७ को वडाअध्यक्षको अध्यक्षको पद्मा सर्वसम्मत हुन नसके पछि ५ जनाको नाम सिफारिस भएको छ ।
वर्तमान वडा अध्यक्ष कपिलमणि ढकाल सदस्यद्धय काँसिराज राई र बिरोज मगर तथा उद्धब बस्नेत र दिलकुमार मुखियाले आकंक्षा गरेपछि सर्बसहमती हुन नसकेपछि नगर पार्टीको नगर समितिमा सिफारिस गरेको हो ।
पार्टीको जिल्ला कमिटीले वडा अध्यक्षको उम्मेद्धवार टुङगो लगाउने भएको हुँदा नाम सिफरिस गरेको थियो ।






