पथरी । नेपाल कम्यूनिष्ट पाटी (एकिकृत समाजवादी) ले पथरीशनिश्चरे नगरपालिका वडा नं. ७ मा वडा कमिटि गठन गरेको छ ।
शनिवार पार्टीको एक भेलाले दुर्गा लुङफुङवाको नेतृत्वमा ३१ सदस्य ७ नम्बर वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्णा गुरुङ सचिव हरि विक सदस्यहरुमा आसा गुरुङ भरती गुरुङ मनिता राई दिपा सुब्बा सबिना सेन्चुरी पनन राई रहेका छन ।
यस्तै अन्य सदस्यहरुमा लक्ष्मी खड्का पबित्रा बराल दिवस गुरुङ, सुमन मगर, दिपक सुनुवार, धनकुमारी लिम्बु, मनकुमारी लिम्बु मोनिका फियाक, धनकुमारी राई लगायत रहेका छन ।
पाटी नेताहरु कणर् परियार कृष्णाकुमारी राई तुलसी ढकाल लगायतको उपस्थती रहेको मिहाङ याक्थुम्बाले बताए ।

तपाईको प्रतिक्रिया