पथरी । नेकपा एमाले पार्टीले पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा घनश्याम कोइरालालाई अगाडी सारेको छ ।
मोरङ हस्पीटल प्रालीका संञ्चलक समेत रहेका कोइरालालाई आज सोमवार बसेको पार्टीको बैठले उम्मेद्धवार बनाउने निणर्य गर्दै कोइरालालाई अगाडी सारेको हो ।
अन्य वडाअध्यक्षका आकंक्षीहरुलाई ब्रेक गर्दै कोइरालालाई उपल्लो निकायबाट निणर्य गरेको थियो ।

तपाईको प्रतिक्रिया