पथरी । नेकपा एमाले पार्टीले पथरीशनिश्चरे नगरप्रमुमख मेयर पद्को लागी मोहन तुम्वापोलाई उम्मेद्धवार बनाउने निणर्य गरेको छ ।
इमान्दार तथा बौद्धिक छबि रहेका पार्टीका १ नम्बर प्रदेश सदस्य तुम्बापोलाई नेकपा एमाले पार्टीले मेयर पद्को उम्मेद्धवार बनाउने निणर्य गरेको हो । नेकपा एमाले पार्टीले उपमेयरमा देबी माया काफ्लेलाई उठाउने निणर्य भएको उत्त पार्टीको केन्दीय सदस्य युवराज बाँस्कोटाले बताए ।

तपाईको प्रतिक्रिया