
पथरीशनिश्चरे नगरपालिका भरिमा ५१ हजार ३ सय ३३ जना मतदाता संङख्या रहेका छन । निर्वाचन आयोग नेपाल, स्थानिय तह निर्वाचन २०७९,
तथा निर्वाचन अधिकृत कार्यालय पथरीशनिश्चरे १ का कर्मचारी लुकनाथ लुकनाथ उप्रेतीले जानकारी दिए अनुसार बिवरण यस प्रकार छ ।
वडा नम्बर १
मतदान केन्द्र : पथरी बहुमुखी क्याम्पस
जम्मा मतदाता: ७६७९ जना
वडा नम्बर : २
मतदान केन्द्र: पञ्चायत माबि: र शरश्वती आ बि
मतदाता सङख्या: ५०४५
वडा न : ३
मतदान केन्द्र : जनता माबि र सामाजिक माबि
मतदाता संङख्या : ५३७३
वडा न : ४
मतदान केन्द्र : भागिरथ माबि र शरश्वती माबि
मतदाता सङख्या : ५६४३
वडा न: ५
मतदान केन्द्र : अंमर सिह माबि, सुगा माबि र सहिवा रामलक्षमण आबि
मतदाता सङख्या ४३५६
वडा न : ६
मतदान केन्द्र : शिक्षा सदन आबि र रामजानकी आबि
मतदाता सङख्या ४८२२
वडा न : ७
मतदान केन्द्र बालकल्याण माबि र चन्द्रकिरातेश्वर माबि
मतदाता सङख्या ४०७३
वडा न : ८
मतदान केन्द्र : दुर्गा आबि र बुद्ध माबि
मतदाता सङख्या ४२९९
वडा नम्बर ९
सिंहबाहिनी माबि र वडा न ९ वडा कार्यालय
मतदाता सङख्या ४९७०
वडा न : १०
मतदान केन्द्र हिरक माबि
मतदाता सङख्या : ५०७० रहेको छ ।






