पथरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई कारागारमा पठाउने आदेश दिएको हो ।
न्यायाधी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पूर्व गृहमन्त्री लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै कारागार पठाउने आदेश जारी गरेको थियो । यो समाचार तयार पार्दा सम्म उनलाई पक्राउ गरेको छैन ।