पथरी । नेवाः पुचः पथरी शनिश्चरे नगर समितिमा नयाँ नेतेत्व चयन भएको छ ।
शुक्रबार सम्पन्न भएको तेस्रो वार्षिक साधरण सभाबाट लक्ष्मी प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । भिमसेन थान मन्दिर परिसर पथरी शनिश्चरे १० मा भएको भेलाले वरिष्ठ उपाध्यक्ष पदमा नारायण श्रेष्ठ उपाध्यक्ष पदमा गीता राजभण्डारी, सचिव हिक्मत श्रेष्ठ, सह–सचिव रीना श्रेष्ठ कोषाध्यक्ष भिम श्रेष्ठ, सदस्यहरुमा अर्जुन श्रेष्ठ, राम श्रेष्ठ, तुलसी श्रेष्ठ, नारायण श्रेष्ठ, रमेश श्रेष्ठ, कमान सिंंह श्रेष्ठ, गोविन्द श्रेष्ठ, गोपाल श्रेष्ठ, नवीना श्रेष्ठ, हरि श्रेष्ठ, मीना श्रेष्ठ रहेका छन ।

तपाईको प्रतिक्रिया