पथरी । नेकपा एमाले पार्टीबाट पथरी शनिश्चरे नगरपालिका वडा न. १० बाट निर्वाचित वडा सदस्य अनोज घिमिरेले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
हिजो सामाजिक संजाल फेसबुकमा जेनजीको आन्दोलनलाई समर्थन गर्दै पार्टी परित्याग गर्नु  घोषणा हो । घिमिरेले लेख्नुभएको छ “हाम्रो नगरका युवा भक्त राई ज्युको पाइला पछ्याउदै आजको मितिबाट पार्टी परित्याग ।
न्भल–श् को अभियानलाइ पुर्ण समर्थन ।
बिभिन्न दलमा आस्था राख्ने युबा साथीहरुले आफ्नो सदस्यता त्याग गरी पछिल्लो पुस्ताको अभियानलाइ समर्थन जनाइदिनु हुन हार्दिल अपिल।
विद्यार्थी हत्या गर्न पाइदैन ।।
तानाशाही शासन मुर्दाबाद ।।
प्र.म. राजिनामा दे ”।

तपाईको प्रतिक्रिया