
पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरु सुरक्षाको कारणले गर्दा आज नखुल्ने जनाइएको छ ।
सहकारी कर्मचारी संगठनका पथरी शनिश्चरे नगर समिति अध्यक्ष गणेश कुमार राईको अनुसार अर्को सुचना जारी नभइन्जेलसम्म सहकारी संस्था नखुल्ने बताउनु भयो ।






