घरेलु हतियार प्रहार गर्ने ३ जना पक्राउ
पथरी । फुटबल खेल्ने क्रममा खुट्टा किल्चीएको विषयलाई लिएर भएको झगडा मिलाउन बसेको छलफलमा घरेलु हतियार प्रहार गर्ने ३ युवालाई मुद्धा दर्ता गरेको छ ।
बेलबारी नगरपालिका वडा न. १० डाँगिहाट मोरङ बस्ने वर्ष २६ का समिर राई वर्ष २५ का सुमन फुयल र वर्ष २५ का दोर्चे भनिने दलबहादुर तामाङलाई कुटपिट तथा अंगभंग ऐन अन्र्तरगतको मुद्धा दर्ता गरेको हो ।
उनिहरुले कानेपोखरी गाँउ पालिका वडा न. ५ बस्ने वर्ष २२ अमित ध...









