
पथरी । इलाका प्रहरी कार्यालय पथरीले ७ थान चोरीको मोवाइल सहित ३ जना युवाहरुलाई पक्राउ गरेको छ ।
आज विहान ९ बजेको समयमा पथरी बजार क्षेत्रबाट गोप्य सुचनाको आधारमा चोरीको मोवाइल सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जानकारी दिए अनुसार वर्ष २१ का दिपक चौधरी, वर्ष १८ का सविन कार्की र वर्ष २४ का महोम्म अन्जार रहेका छन ।







